जन्मका आधारमा अमेरिकी नागरिक हुने संवैधानिक व्यवस्था अन्त्य गर्ने ट्रम्पको भनाइ

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकता सम्बन्धी अधिकार अन्त्य गर्नेबारेमा विचार गरिरहेको बताएका छन् । अमेरिकाको एउटा वेबसाइटसँगको अन्तवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानले स्वतः अमेरिकी नागरिकता पाउने प्रावधान परिवर्तन गर्नेबारे आफूले विचार गरिरहेको बताएका हुन् । उनले १ सय ५० वर्षअघिको प्रावधान समयानुकूल नभएकाले आफू … Continue reading जन्मका आधारमा अमेरिकी नागरिक हुने संवैधानिक व्यवस्था अन्त्य गर्ने ट्रम्पको भनाइ